काठमाडौं, २०८१, फागुन १८ गते ।

जेटियुसीसीको चौथो राष्ट्रिय महिला सम्मेलन जेटीयूसीसी आचारसंहिता, भावी सङ्कल्प र आगामी महिला कार्यक्रमलाई अंगीकार गर्दै सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गृह मन्त्रालयका माननीय मन्त्री शरतसिंह भण्डारीले गर्नुभएको थियो ।